Pages

नेपाल को जित


पटक पटक भारत ले बुद्ध नेपाल मा होइन भारत मा जन्मेको हुन् भनेर गलत प्रचार गरि रहेको बखत ..भारत कै बलिवुड सुपर स्टार तथा बिग बोस अमिताभ बच्चनले गौतम बुद्ध नेपालमा जन्मेका हुन भनेर भारत कै tv च्यानल मार्फत बोले पछि नेपाल को जित भएको छ ,,,

एस खुसि मा यो फोटो को बढी लाइक ,,बढी कमेन्ट र
बढी सेयर को जरुरत छ है साथी हो ,,,सक्दो बढी सेयर गरौ त

No comments:

Post a Comment